झापा, मंसिर २४ । नेकपा एमालेले समानुपातिक सांसदको अन्तिम नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभा तर्फ आदिवासी जनजातिको बन्द सूचीमा रहनु भएका झापाका पुराना एमाले नेता भिम खवासको नाम अन्तिम सूचीबाट हटाईएको छ । यस अघि खवासको नाम समावेश गरिएको चर्चा चले पनि आज निर्वाचन आयोगलाई बुझाइएको समानुपातिक सांसदको नामावलीमा खवासको नाम परेन ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंग्याएको एमालेले जनाएको छ ।
हेर्नुहोस एमालेको प्रतिनिधिसभाको समानुपातिक सूची
आदिवासी–जनजातितर्फ १४ जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिलातर्फ ८ जना
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलिततर्फ ५ जना
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेसीतर्फ ५ जना
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिमतर्फ एक
सराज अहमद फारखी