झापा, बैशाख ८ । नेकपा एकीकृत समाजवादीले झापाका सबै १५ वटै स्थानीय तहका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
झापाका ८ नगरपालिकाका प्रमुख र उपप्रमुख तथा ७ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि जिल्ला कमिटि मार्फत प्रदेश कमिटिमा नाम सिफारिस गरिएको नेकपा एस झापाका सदस्य तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देल जानकारी दिनु भयो ।
गठबन्धन दलहरुमा जुन स्थानमा तालमेल हुन्छ त्यही अनुसार गर्ने र बाँकी स्थानमा आफ्नै उम्मेद्वार उठाउने गरी सबै पालिकाहरुका लागि उम्मेद्वार सिफारिस भएको सिग्देलले जानकारी दिनु भयो ।
नेकपा एस झापाबाट सिफारिस भएका झापाका सबै नगरका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुका उम्मेद्वारहरुको नाम निम्नानुसार रहेको छ ।
१) मेचीनगर नगरपालिका
प्रमुखः शारदा शर्मा, अर्जुन पौडेल र लक्ष्मी थिङ
उप प्रमुखः बीपी भट्टराई, शंकर थापा र विमला देवकोटा
२) गौरादह नगरपालिका
प्रमुखः खगेन्द्र दाहाल र नारायण राजबन्सी
उपप्रमखः लक्ष्मीदेबी चौधरी
३) अर्जुनधारा नगरपालिका
प्रमुखः भास्कर काफ्ले र प्रत्युस राना
उपप्रमुखः रमा खवास, प्रेमसागर सापकोटा र अम्बिका खतिवडा
४) बिर्तामोड नगरपालिका
प्रमुखः चन्द्रकला घिमिरे र चेतानन्द निरौला
उप प्रमुखः तीर्थ सिग्देल र श्रीप्रसाद सिटौला
५) कनकाई नगरपालिका
प्रमुखः नारायण सिंह राजबन्सी
उप प्रमुखः अम्बिका उप्रेती
६) भद्रपुर नगरपालिका
प्रमुखः पुस्प पोखरेल र दुर्गा भट्टराई
उप प्रमुखः पदम लिम्बू, टीका रेग्मी र कुज्जा रुचाल
७) शिबसतासी नगरपालिका
प्रमुखः नवीन इजम
उप प्रमुखः यसोधा भट्टराई
८) दमक नगरपालिका
प्रमुखः इन्द्र बुडाथोकी र भरतबाबू कार्की
उपप्रमुखः रामकुमारी तामाङ, हमला प्रसाईं र लक्ष्मी चौधरी
९) बुद्धशान्ती गाउँपालिका
अध्यक्षः दुर्गा आचार्य र पुस्प खतिवडा
उपाध्यक्षः प्रदीप धिमाल
१०) कमल गाउँपालिका
अध्यक्षः हरीमाया मैनाली र खगेन्द्र बाराकोटी
उपाध्यक्षः होमबहादुर बराल, चन्द्रकला भण्डारी र राम भण्डारी
११) कचनकवल गाउँपालिका
अध्यक्षः खेपचरण यादब
उपाध्यक्षः मेहरमान राजबन्सी
१२) बाह्रदशी गाउँपालिका
अध्यक्षः लक्ष्मी पकुवाल र सीताराम बस्नेत
उपाध्यक्षः सुस्मा मुर्मु
१३) गौरीगन्ज गाउँपालिका
अध्यक्षः हिराकाजी गिरी
१४) झापा गाउँपालिका
अध्यक्षः रामबहादुर खड्का
उपाध्यक्षः इस्वरी दाहाल
१५) हल्दिबारी गाउँपालिका
अध्यक्षः टीका पौडेल