झापा, असोज १२ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न भएको झापा मेचीनगर समितिको अधिवेशनबाट ७ पदाधिकारी र ७६ जना नगर सदस्य निर्वाचित भएका छन । सबै नगर सदस्यहरु सर्बसम्मत चयन भए पनि ७ पदाधिकारीका लागि भने १५ जना उम्मेद्वारबीच मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको काँग्रेस मेचीनगरका मतदान अधिकृत हरिप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
नगर अधिवेशनले मेचीनगर १० का सुवेश कुमार पनेरुलाई सभापतिमा चयन गरेको छ । त्यस्तै उपसभापतिमा मेचीनगर ९ का धनकाजी खत्री र मेचीनगर ५ का योगन्द्र थापा मगर चयन हुनु भएको छ । सचिवमा मेचीनगर १० मनोज घिमिरे र मेचीनगर ९ का मुकेश लिम्बु चयन हुँदा सहसचिवमा मेचीनगर ८ का टिकाराम धमला र मेचीनगर १० बिजय भट्टराई निर्वाचित हुनु भएको हो ।
काँग्रेसको विधान अनुसार मेचीनगर समितिमा ७६ जना सदस्यहरु निर्वाचित भएका छन । प्रत्येक वडाबाट एक महिला सहित ३ जना, आदिवासी जनजातीबाट ६ महिला सहित १३ जना, खसआर्यबाट ६ महिला सहित १३ जना, दलितबाट एक महिला सहित २ जना, मधेशीबाट एक महिला सहित २ जना र थारु वा मुश्लीम वा अल्पसंख्यक वा अपाङ्ग मध्येबाट एक जना गरी ७६ जना नगर सदस्यहरु निर्वाचित भएको मतदान अधिकृत अधिकारीले बताउनु भयो ।
नेपाली काँग्रेस मेचीनगरको नगर समिति सदस्यमा निर्वाचितहरु निम्नानुसार छन ।
नगर सदस्य (वडाबाट)
वार्ड नंं १ वार्ड नंं २
१) बालुराम गुरागाइ १) नारद काफ्ले
२) नविन न्यौपाने २) सन्तोस न्यौपाने
३) मुना हुमागाई ३) राधिका पोख्रेल (निरौला)
वार्ड नंं ३ वार्ड नंं ४
१) देबीप्रसाद कट्टेल १) निकेस दाहाल
२) प्रेम बहादुर थापा २) ध्यान बहादुर खत्री
३) द्रौपदा भण्डारी ३) पार्वती प्रधान
वार्ड नंं ५ वार्ड नंं ६
१) लक्ष्मी प्रसाद गिरी १) बिष्णु गौतम
२) श्याम कुमार बिश्वकर्मा २) मनोज थापा
३) साबित्रा लिम्बु ३) पार्वती थापा खड्का
वार्ड नंं ७ वार्ड नंं ८
१) मनिकुमार राजबंशी १) उत्तम गिरी
२) पिताम्बर (पौडेल) शर्मा २) गोबिन्द रिजाल
३) विनिता राउत ३) देवीमाया गिरी
वार्ड नंं ९ वार्ड नंं १०
१) राजिव प्रसाइ १) बिष्णुकुमार निरौला (महेन्द्र)
२) लीला प्रसाद भण्डारी २) पदम बहादुर कटुवाल
३) कल्पना कार्की ३) पवित्रा रिजाल
वार्ड नंं ११ वार्ड नंं १२
१) भीमराज लिम्बु १) जिवन मोन्याङबो
२) राजेन्द्र प्रसाद रिजाल २) बिक्रम थापा
३) लक्ष्मी देवी सिटौला ३) कमला देवी दाहाल
वार्ड नंं १३ वार्ड नंं १४
१) कमल प्रसाद घिमिरे १) मेसेर महमद
२) गोपिकृष्ण गौतम २) युवराज सिवाकोटी
३) उर्मिला ढकाल पौडेल ३) तुलसा बुढाथोकी न्यौपाने
वार्ड नंं १५
१) धनराज कटुवाल
२) बद्री बिक्रम कार्की
३) वविता खड्का
नगर सदस्य (खस आर्यबाट ६ महिला सहित १३ जना )
१) विकास प्याकुरेल वडा नं. ६
२) माधव प्रसाद काफ्ले वडा नं. १४
३) सागर खनाल वडा नं. ८
४) भुमी पौडेल वडा नं. १०
५) गोपाल प्रसाद चुडाल वडा नं. १०
६) सुरेश भट्टराई वडा नं. ८
७) चन्द्र बहादुर थापा (क्षेत्री) वडा नं. ५
८) शान्ता न्यौपाने वडा नं. ८
९) शोभा न्यौपाने भट्टराइ वडा नं. १०
१०) कविता अर्याल वडा नं. १०
११) मिना कुमारी चौहान (आचार्य) वडा नं. ९
१२) सिता देवि दाहाल वडा नं. ४
१३) रिता घिमिरे वडा नं. ३
नगर सदस्य (आदिवासी जनजातिबाट ६ महिला सहित १३ जना)
१) भिमराज राई (दिलिप) वडा नं. ९
२) श्याम आले मगर वडा नं. २
३) मिलन राई वडा नं. ६
४) धनराज थापा वडा नं. १०
५) भुलन ठाकुर वडा नं. १०
६) वलिमान गुरुङ वडा नं. ६
७) राजेश गुरुङ वडा नं. १०
८) रिना गुरुङ वडा नं. ६
९) कमला सुब्बा (मगर) वडा नं. ६
१०) मञ्जु तामाङ (राई) वडा नं. ९
११) मिना ईजम लिम्बु वडा नं. १०
१२) बिजु राई वडा नं. १०
१३) थिंकु नेम्वाङ्ग वडा नं. १०
नगर सदस्य (मधेशी) (१ महिला सहित २)
१) अरविन्द कामत वडा नं. १०
२) बिनम कामति वडा नं. १०
दलित ( १ महिला सहित २ जना)
१) शंकर विश्वकर्मा वडा नं. १०
२) सिता विश्वकर्मा वडा नं. ९
नगर सदस्य (थारु वा मुश्लिम वा अल्पसंख्यक वा अपाङ्गबाट १ जना)
१) रिजवान आलम वडा नं. १०